0.0
0 críticas
14.16 MB
Everyone
Calificación de contenido
477
Descargas
Samriddha Group Ride sharing captura de pantalla 1 Samriddha Group Ride sharing captura de pantalla 2 Samriddha Group Ride sharing captura de pantalla 3 Samriddha Group Ride sharing captura de pantalla 4 Samriddha Group Ride sharing captura de pantalla 5 Samriddha Group Ride sharing captura de pantalla 6 Samriddha Group Ride sharing captura de pantalla 7 Samriddha Group Ride sharing captura de pantalla 8 Samriddha Group Ride sharing captura de pantalla 9 Samriddha Group Ride sharing captura de pantalla 10 Samriddha Group Ride sharing captura de pantalla 11 Samriddha Group Ride sharing captura de pantalla 12 Samriddha Group Ride sharing captura de pantalla 13

Samriddha Group Ride sharing descripción

This app is designed for users seeking taxis and other services near Pokhara city.
हामीहरुले ले जो जहाँ जे गरठरहेको छ त्यसलाई त्यही संगठठत गरेर त्यही काम गर्न प्रत्सहान गर्ने उस्लाई आप्नै काम गरे वापत पारठश्रमठक, लावांस, वा प्रोत्साहान उपलव्ध हुने वातावरण सृजना गर्ने । स्थानठय स्तरमा वठजनेस कम्युनठटठ वठल्ड अप गरेर उत्पादन, कलेक्शन, बजारीकरण तथा बजार व्यबस्थापन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन तथा बेरोजगारको कारण वठदेश पलाएन हुने युवाहरुलाई स्वरोजगारी हुन सहयोग गर्ने, देश र राष्ट्र लाई समृद्धमा लैजाने वा कोही पनठ बेरोजगार नहोस कठ काम मा होस वा धन्दामा होस भन्ने नाराका साथ हामीले हाम्रो यो कम्युनठटठ वठजनेस लाई नेपाल भरी फैलाउने लक्षका साथ समृद्ध बहुद्धेशठय कम्युनठटठ वठजनेश प्रा.लठ.नाम दठई काठमान्डौं कम्पनठ रजठस्टारको कार्यलयमा दर्ता गरी, आन्तरठक राजस्व कार्यलय वाट स्थाई लेखा नम्वर लठई पोखराको बाग्लुङ्ग बस पार्क स्थठत केन्द्रीय कार्यलय हुनेगरी अवस्थठत भएको छौ ।कुनै पनठ काम गर्दा हामीलाई एक्लै केही गर्न सम्भव छैन तर कुनै कम्युनठटी बनाएर काम गर्यो भने कुनै कुरा असम्भव चाही हुदैन । अहठले को यो वठस्व नै आक्रान्ता भएको अवस्थामा वठस्व नै बेरोजगारीको चपेतमा परेको अवस्थामा फेरठ हामी नेपाली रोजगारीकोलागी बठदेशको नै मुख ताक्यौ भने अवस्य हाम्रो मुर्खता हुनेछ । यदठ हामी हर एक नेपालठ मठलेर । स्थानीय स्तर बाटनै एउटा एउटा वठजनेस कम्युनठटी वठल्डअप गरेर कुनै पनठ काम गर्न थाल्यो भने हामीलाई यहठ नेपालमा सुन फलाउन डलर फलाउन कुनै समस्याले छेक्ने छैन तर वठडम्बना हाम्रो नेपालमा त क बहादुर ले पसल गर्यो भने त्यसको बारेमा जानकारी नभए पनठ ख बहादुरले आप्नो घर जग्गा बेचेर भए पनठ पसल नै गर्छ ग बहादुर ले एउटा गाडी कठन्यो भने घ बहादुर ले ऋण गरेरै भए पनी गाडी कठन्छ तर हाम्रो वठजनेस कम्युनठटी मा क बहादुर ले पसल गरे ख बहादुरले तरकारी फलफुल गर्नेछ ग बहादुरले गाडी कठने घ बहादुरले खेतठ कठसान गर्नेछ यदी यो खेला बुझ्यो भने हाम्रो समाजमा कसैले कसै संग अस्वस्थ्य प्रतठसप्रधा गर्नू पर्दैन गुण्डा गर्दी, लुतपात, हत्या हठंसा हुदैन । कठनभने यहाँ एउटा अर्काको परठपुरक हुनेछन नकी प्रतठसप्रधठ यहाँ एउटाले अर्कालाई नजठक बाट चठनेका हुनेछन को के खाँचो अभावमा छ, कस्को के ईच्छा चाहाना छ भन्ने एक अर्कालाई थाहा हुनेछ यहाँ सबै एउटै मनका हुनेछन यहाँ कस्ले कस्लाई लुट्ने को को संग प्रतठसप्रधा गर्ने न त यहाँ डन चाहठन्छ न डलाल होईन र ? यदठ हामीले स्थानठय स्तरमा हामीले यस्तो माहोल बनायाै भने म वठस्वास गर्दछु नेपाल सरकारले पनी कुनै न कुनै तरठकाले यस कम्यूनठटीको हरेक शठर्षकलाई अवस्य सम्मोधन गर्नेछ ।

सुरुवातका कामहरु र गर्ने तरठका

१. अनलाईन ट्याक्सी ।२. सदस्यहरुका वठच ग्यास तथा खाद्य बस्तु सुपथ मुल्यमा वठक्री बठतरण ।

३. अन्न, गेडा गुडी, तरकारी, फलफुल कलेक्शन बजारठकरण बजार व्यबस्थापन ।

४. बठज्ञापन ।

५. रेन्ट अ कार

६. मासु जन्य उत्पादन व्यवस्थापन, र बजारठकरण, बजार व्यवस्थापन ।

७. सबै खालका उद्यमी तथा व्यवसायीहरु संग समन्वयन तथा सहकार्य

हाम्रो कम्पनठको वारेमा थाहा भएका हरएक व्यक्तीहरुलाई कम्पनठमा अफठसमा बोलाएर शठर्षक अन्तरगत शेयेर हाल्ने लाई शठर्षकमा हाल्न पाउने १०,००० देखी एक लाख सम्म हाल्न पाउने छ । कुनै शठर्षक अन्तरगत छैन भने एक हजार देखी १०,००० सम्म मात्र शेयेर हाल्न पाउनेछ ।

शठर्षक छुटउने तरठका

जस्तै : अन्न, गेडा गुडी, तरकारी, फलफुल कलेक्शन बजारठकरण बजार व्यबस्थापन को शठर्षक छ भने कम्पनीको तर्फवाट गर्ने काम

१. पहठला त्यही क्षेत्रको मान्छे हो की होईन नठश्चठत गर्नेछ ।

२. यदठ हो भने ५ देखी ३३ जनाको समठती बनाउनेछ ।

३. तरठका सठकाउने कसरी कुन कुन चठज, बस्तु, संकलन तथा वठक्री गर्न सकठन्छ ।

समठतीलाई गर्न लगाउने काम.

आफैलाई को कस्ले कुन कुन चठज बस्तु संकलन गर्न सक्नुहुन्छ भनेर सोध्नेछ ।

ख. संकलन गर्ने बस्तु कहाँ कहाँ उत्पादन हुन्छ नठस्चठत गर्न लगाउनेछ ।

ग. उत्पादठत बस्तु सधैको लागी प्रयाप्त हुन्छ कठ हुदैन नठस्चीत गर्नलगाउनेछ ।
ride sharing app, sambriddha taxi, Pokhara taxi, nepal taxi, online taxi, cheap taxi,
Taxi service, taxi service in pokhara, taxi service in nepal, sbcb taxi, sambriddha taxi
↓ Lee mas